SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

दसैंमा प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाण्डु– बडा दसैंको अवसरमा नेपाल प्रहरीले काठमाण्डु उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी