पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना हुने उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुँदैछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
