विश्वकप छनोट प्लेअफ नेपालमा, डिसेम्बर ४ देखि खेल
काठमाडौं : सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
