बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाण्डु – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
