SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर – विजयादशमीको दिन बुधबार जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी