SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

फ्रान्समा शनिबार भव्य प्रदर्शन गर्ने विद्यार्थी संगठनको घोषणा, सेना परिचालन गर्ने सरकारको तयारी

काठमाण्डु – फ्रान्समा विद्यार्थीहरुले शनिबार ठुलो प्रदर्शन गर्ने तयारी गरेका छन् । महँगी, इन्धनको बढ्दो मूल्य र सार्वजनिक सेवामा बजेट अभावलाई लिएर असन्तुष्टि बढिरहेका बेला विद्यार्थी संगठन यूएनईएफले आगामी शनिबार प्रदर्शन गर्ने घोषणा गरेको छ। यूएनईएफले राष्ट्रपति इमानुएल म्याक्रोंको सरकारमाथि दबाब कायम राख्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी