SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

बडादसैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे, कता फर्केर लगाउने टीका ?

काठमाण्डु– नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी