SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाउने

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी