SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

दसैंमा गगनको सन्देश : दुःखमा परेका परिवारहरूको सहारा बनौँ

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको सहारा बन्न सबैलाई आग्रह गरेका छन्। विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराखी पीडामा रहेका परिवारसँग पनि बाँड्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी