SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

गोकर्ण जंगलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाण्डु – वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा मंगलबार भक्तजनले दर्शन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी