SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाण्डु – बडादशैंको अवसरमा काठमाण्डुको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ । दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी