SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने के नगर्ने ?

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ ।