SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

हुथीविरुद्ध साउदीलाई सैन्य सुरक्षा दिने निर्णयबाट तत्काललाई पछि हट्यो इजिप्ट

काठमाण्डु – साउदी अरबको रक्षाका लागि आफ्नो सेनालाई परिचालन गर्ने सम्भावनाबारे इजिप्टको संसद्मा हुने मतदान २६ अक्टोबरसम्मका लागि स्थगित भएको छ । रोयटर्सका अनुसार साउदी अरबले सैन्य सहयोग मागेमा आफ्नो सेना परिचालन गर्न अनुमति दिने वा नदिने विषयमा इजिप्टको संसद्मा यसै हप्ता मतदान हुने तय भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी