SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

राँझा – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी