SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

लाइभ प्रार्थनामै पादरीमाथि खस्यो विशाल क्रस, घटनास्थलमै गयो ज्यान

काठमाण्डु– दक्षिण अमेरिकी देश इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा प्रार्थना सभाको प्रत्यक्ष प्रसारण भइरहेका बेला विशाल काठको क्रस खस्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्पेचुओ सोकोरो चर्चका पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी