SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

नेपाली महिला क्रिकेट टोलीको विश्वकप र एसिया कपको पूर्वतयारी प्रशिक्षण सम्पन्न

काठमाण्डु – नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न भएको छ । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा असोज २० गतेदेखि १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी