SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

आइसिसी लिग-२ : नेपाल र ओमान खेल्दै

काठमाण्डु – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानको सोमबार सामना गर्दैछ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुन लागेको खेल नेपाली समयअनुसार ११ः १५ बजेदेखि सुरु हुनेछ। लिग-२को शीर्ष ६ मा अटाउन नेपाललाई खेल जित्नैपर्ने दबाब छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी