SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

हनुमानढोकामा कालरात्रि पूजा आज राति

काठमाण्डु – आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ। विजया दशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी