SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०१:१४ AM · 1 मिनेट पढाइ

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म गर्नुपर्ने, सिद्धिदात्री देवीको पूजा गरिँदै

काठमाण्डु – यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी