SHARE
काठमाण्डुपाटी · आइबार​ २ कात्िक २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

मुम्बई– बलिउड अभिनेता टाइगर श्रोफमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मोटरसाइकलमा आएका तीन जनाले श्रोफ सवार गाडीमा पाँच राउन्ड गोली चलाएका थिए। घटनामा टाइगर सुरक्षित रहेका छन् । तर उनका चालक तथा नजिकै रहेका एक अटो रिक्सा चालक घाइते भएको समाचारमा उल्लेख छ। घाइतेहरूलाई तत्काल अस्पताल लगिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी