देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाण्डु – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
