SHARE
काठमाण्डुपाटी · आइबार​ २ कात्िक २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

विराटनगर किंग्सले ल्यायो विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई टोलीमा अनुबन्ध गरेको छ। टी–२० क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरको टोली थप बलियो बनेको छ। रसेलको अनुभव र खेल क्षमताले टोलीको प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास विराटनगर किंग्सले व्यक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी