SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

मृतकको आत्मालाई नदीमा सेलाउँदै माझी समुदायले कसरी मनाउँछ ‘पितरा पर्व’ ?

काभ्रेपलाञ्चोक /माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइटीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिकअनौठो पितरा पर्व मनाउने गर्दछन् ।