SHARE
गोरखापत्र · शुक्रबार​ २४ असो २०८२ १०:२२ PM · 1 मिनेट पढाइ

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

काठमाडौँ, असोज २४ गते । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।