SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

रामेछाप / सिन्धुलीको फिक्कल गाउँपालिका६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।