SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

मधेशमा नयाँ सरकार गठनको प्रयास, एमाले र जसपा नेपालबीच छलफल

काठ्माण्डौँ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीच छलफल भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका नेताहरूबीच ओली निवास गुण्डुमा भएको छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए ।छलफलमा जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी गठबन्धन बनाउने प्रयास भएको एक नेताले बताएका छन् ।