SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

बूढीगण्डकी बाढीका पीडित फुर्वा भन्छन्- यो राहत हैन, सजाय हो

गोरखा : गत असोज २५ गतेको बूढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङ खोलामा हराइरहेका पाचजनाको परिवारले आजसम्म जनप्रतिनिधि आफूहरुलाई भेटन र समस्या बुझ्न नआएको गुनासो गरेका छन्। आफन्त बेपत्ता भएको सातादिन बितिसक्दा पनि आफूहरुले भोट दिएर जिताएका जनप्रतिनिधि दुखमा साथ दिन नआएको उनीहरूको गुनासो छ।