SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २४ असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा. महत

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् । शुक्रबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी