SHARE
अर्थ-डबली · शनिबार १ कात्िक २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति किन पोखे असन्तुष्टि ?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् ।