SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २४ असो २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

महाधिवेशनको तयारीमा लाग्यो एमाले, जेनजी आन्दोलनमा भएको घुसपैठ छानबिन गर्न माग

काठमाण्डु – जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले महाधिवेशनको तयारी थालेको छ । शुक्रबारको पार्टी सचिवालय बैठकमा नेतृत्व पुस्तान्तरण, पुनर्गठन र महाधिवेशनको तयारीबारे प्रारम्भिक छलफल गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार शनिबार बस्ने बैठकमा महाधिवेशन प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी