SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २४ असो २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन् । शुक्रवार शितलनिवासमा आह्वान गरिएको अन्तरिम सरकार सहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले चुनावमा जान आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी