काठमाण्डुमा र्याली, प्रदर्शन गर्न स्वीकृति नदिने प्रशासनको निर्णय
काठमाण्डु – जेनजी आन्दोलनपछि सुरक्षा चुनौती बढेको भन्दै काठमाण्डु जिल्ला प्रशासन कार्यालयले आगामी शनिबारका लागि तोकिएका मोटरसाइकल र्याली, सभा र प्रदर्शनजस्ता कार्यक्रमहरूलाई स्वीकृति नदिने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
