SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २४ असो २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

सुलभ अग्रवालको राजीनामा माग्दै नाराबाजी

काठमाण्डु – विवादास्पद छवि बनाएका व्यापारी सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूले उनको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। व्यवस्थापनको मनोमानी अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले अध्यक्ष अग्रवाल र सीईओ मनोजकुमार लाल कर्णको राजीनामा माग गर्दै हात्तीसारस्थित कार्यालय घेराउ गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी