SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुन्छौं : प्रशिक्षक श्रेष्ठ

आगामी अक्टोबर १३ देखि थाइल्याण्डमा एएफसी यु–१७ महिला एशियन कपमा छनोट शुरु हुँदैछ । सोही छनोटका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले घरेलु टोलीलाई हराउँदै एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका हुन् ।