SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्रीको दाबीः दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए ।