SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०२:०८ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो : रमेश लेखक

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताएका छन् ।