SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

प्रदर्शनका क्रममा पक्राउ परेकी नेहा बोरा हिरासत मुक्त

काठमाडौं : अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोरा शनिबार बिहान हिरासतबाट मुक्त भएकी छिन्।शुक्रबार साँझ ‘लहरा दो तिरंगा’ मार्चका क्रममा उनलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो।नेहाले आफू रिहा भएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत गराएकी छन्। ‘म रिहा भएकी छु। म चाहन्छु कि अभिजित दीपके पनि रिहा हुन्। साथै, दिल्ली प्रहरीले हिरासतमा लिएका सबै प्रदर्शनकारीहरूलाई मुक्त गर्नुपर्छ।