SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाए

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारी अनुसार, यस छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन् ।