SHARE
अर्थ-डबली · शनिबार १ कात्िक २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठ साइबर व्यूरोमा

काठमाडौँ / पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएर व्यूरोको कार्यालय भोटाहिटी लगेको छ ।