SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

विश्वकप छनोटः समूह विजेता बन्दै नेपाल सुपर सिक्समा

प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।