जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ
काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। समाचारको विषयलाई लिएर परेको निवेदनमाथि अनुसन्धानका लागि उनलाई ब्युरोको कार्यालय लगिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
