SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

महेश बस्नेत एमालेको एक्लो बहादुर नेता हुन् : केपी ओली

पार्टी सङ्कटमा परेको बेला महेश बस्नेतले एक्लै आवाज उठाएर बहादुरी देखाएको भन्दै ओलीले बस्नेतको प्रशंसा गरेको स्रोतले बतायो ।