SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

देशभरबाट मनसुन बाहिरियो

यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।