SHARE
मकालु खबर · शुक्रबार​ २४ असो २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो ।