SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

ओली र लेखक पक्राउको विषयमा लागेको आरोपबारे बोल्यो प्रहरी

काठमाडौं । नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुवेर खाँपुङले राजीनामाको चेतावनी दिएको भन्ने विषयमा स्पष्ट पारेको छ । केही दिन अघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे आफूले राजीनामा दिने चेतावनी दिएपछि वर्तमान सरकार पछि हटेको भन्दै समाचारहरु प्रकाशित भएका थिए ।