राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी-२० क्रिकेट खेल्ने
काठमाडौं । मलेसियन क्रिकेट संघको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
