SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

दशैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिने तयारीमा नेपाल विद्युत् प्राधिकरण

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले बडादशैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी