शीतल निवासको सर्वदलीय बैठकमा को-को छन् सहभागी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान भएको सर्वदलीय बैठक शीतलनिवासमा बैठक बसेको छ । राष्ट्रपति भवन शीतलनिवासमा बसेको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका शीर्ष नेताहरु सहभागि रहेका छन् ।
