SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

३० वुद्धिजिवीको एकैस्वर– ‘दलहरुसँग सहकार्य गरी समयमा नै निर्वाचन होस्’

काठमाडौं । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरुको एक समूहले समयमा नै तोकिएको निर्वाचन नभएमा देशमा थप संवैधानिक संकट निम्तिने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । विभिन्न पेसा व्यवसायमा आवद्ध वुद्धिजीविको समूहले विज्ञप्ति जारी गर्दै सरकारलाई भयरहित वातावरणमा निर्वाचनको माहोल बनाउन आग्रह गरेको हो ।