निर्वाचनको उम्मेदवार छनोट विधिको लागि रास्वपाले गर्यो सुझाव कार्यदल गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गत उम्मेदवार छनोट विधिको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
